यस क्याम्पसका पुर्व क्याम्पस प्रमुख सह प्राध्यापक गीता पाण्डे ज्यूको मिति 2083-04-15

यस क्याम्पसका पुर्व क्याम्पस प्रमुख सह प्राध्यापक गीता पाण्डे ज्यूको मिति 2083-04-15

2026-08-03 / 2026-08-03T23:59:00
Maharajgunj Nursing Campus
Maharajgunj Nursing Campus

यस क्याम्पसका पुर्व क्याम्पस प्रमुख सह प्राध्यापक गीता पाण्डे ज्यूको मिति 2083-04-15 गते दुःखद निधन भएकोमा क्याम्पस परिवार यस दुःखद घडीमा वहाको चिर शान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।

उहाँले यस क्याम्पसको शैक्षिक तथा प्रशासनिक विकासमा पुर्‍याउनुभएको अतुलनीय योगदानको क्याम्पस परिवार सदा स्मरण गर्दछ ।