नेपालीहरूको पावन चाड बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व को शुभ अवसरमा सम्पूर्ण आदरणीय शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका साथै जीवनका हरेक क्षेत्रमा अग्रगामी सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।